पोखरा फाइनान्स द्वारा कास्कीमा बसोवास गर्ने दृष्टिविहिनहरुका लागि २५ थान स्ट्याण्ड पङ्खा सहयोग

कास्की भित्र बसोवास गर्ने दृष्टिविहिनहरुका लागि कास्की नेत्रहीन संघस‌ंग समन्वय गरी पोखरा फाइनान्स लिमिटेड पोखराले २५ थान टेबुल स्ट्याण्ड पङ्खा प्रदान गरेको छ । कास्की नेत्रहीन संघका कार्य समिति सदस्य सन्त बहादुर परियारको संयोजकत्वमा उक्त कार्यक्रम पोखरा फाइनान्सको कार्यालय न्युरोडमा २०८१ असार २९ गते सनिबार एक कार्यक्रमका विच पंखा वितरण गरिएको थियो । यस कार्यले चरम गर्मीमा राहत मिल्ने भन्दै नेत्रहीन युवा संघका अध्यक्ष शेरजङ गुरुङ र कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले सहयोगी संस्थालाइ धन्यवाद दिनुभएको थियो भने पोखरा फाइनान्सका तर्फवाट बुद्धि लक्ष्मि गुरुङले यो सानो सहयोग स्विकार्नु भएकोमा धन्यवाद दिदै दुबै संस्थाविच आगामी दिनहरुमा सहकार्यका लागि तयार रहेको धारणा राखेका थिए । (Pokhara Finance Limited Pokhara has provided 25 table stand fans in coordination with Kaski Blind Association for the blind living in Kaski. Under the coordination of Kaski Netrahin Sangh working committee member Sant Bahadur Pariyar, the program was distributed at the office of Pokhara Finance in New Road on Saturday 13th July 2024 during a program. Sherjung Gurung, president of the Blind Youth Association and Srikant Sapkota, president of Kaski Nethraeen Sangh, thanked the supporting organizations saying that this work will provide relief in the extreme heat, while Buddhi Lakshmi Gurung from Pokhara Finance thanked them for accepting this small support and expressed the opinion that both organizations are ready for cooperation in the coming days.

)