Audio book 2082

यस नेपाल नेत्रहीन संघ गण्डकी प्रदेशले गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयको आर्थिक सहयोगमा यस आ.व. २०८१-०८२ मा उत्पादन गरेका श्रव्य पुस्तकहरू यहाँबाट डाउनलोड गर्न सक्नुहुने छ । यदी कुनै समस्या देखिएमा वा यहाँलाइ अन्य श्रव्य पुस्तक आवश्यक परेमा हामीलाइ nabgandaki@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुने छ ।