Kaski Association Of The Blind completed the Municipal level networking program with legal literacy Training(कास्की नेत्रहीन स‌ंघकाे पालिका स्तरिय सञ्जालिकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न)

कास्की नेत्रहीन स‌ंघले कास्की जिल्लाकाे अन्नपू्र्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका, रुपा गाउँपालिका र पाेखरा महानगरपालिकामा पालिका स्तरिय सञ्जाल गठन कार्य २०८१ पौष ८ देखि १२ गते सम्म सञ्जालका सदस्यहरुलाइ कानुनी सचेतना तालिम सहित सम्पन्न गरेकाे छ। यसका साथै २०८१ पौष १३ र १४ गते सञ्जालका प्रतिनिधिहरुका लागि वकालत र बजेट निर्माण तथा व्यवस्थापन तालिम समेत सम्पन्न गरेकाे छ । अन्नपुर्णमा सजना गुरुङ, माछापुच्छ्रेमा उमनाथ अधिकारी, मादीमा प्रेम बहादुर क्षेत्री, रुपामा कृष्ण बहादुर भुजेल र पाेखरामा डाक्टर सरद काेइरालाकाे अध्यक्षतामा समिति गठन गरिएकाे थियाे ।उक्त कार्यक्रम एविलिस फाउण्डेशनकाे आर्थीक सहयाेगमा स‌ंचालन गरिएकाे थियाे । Kaski Association of the Blind has completed the municipal level network formation work in Annapurna Rural Municipality, Machhapuchhre Rural Municipality, Madi Rural Municipality, Rupa Rural Municipality and Pokhara Metropolitan city of Kaski District from December 23rd to 27th, 2024 along with legal literacy training for self help group. In addition to this, on December 28 and 29, 2024, advocacy and budget monitoring ःand management training was also completed for the representatives of the network. A committee was formed under the chairmanship of Sajana Gurung in Annapurna, Umanath Adhikari in Machhapuchhre , Krishna Bahadur Bhujel in Rupa, Prem Bahadur Chhetri in Madi and Dr. Sarad Koirala in Pokhara.The program was conducted with the financial support of ABILIS Foundation, Finland.