कास्की नेत्रहीन संघमा तालिम संचालन

२०८०।१२।०१ कास्की नेत्रहीन संघ
कास्की नेत्रहीन संघकाे आयाेजना र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश सामाजिक विकास कार्यालय कास्कीकाे सहयोगमा कास्की नेत्रहीन संघमा अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना कार्याक्रम अन्तरगत पोखरा महानगरपालिकाका वडाहरु १४,२६,२७,२८,२९,३०,३१ र ३२ का कुल ३२ जनाको सहभागितामा २०८० चैत्र १ गते देखि बाँसका मोडा कुचाे अम्रिसाे कुचाे र नाम्लो बनाउने तालिम सुरु भएकाे छ ।