CBR कार्यक्रम सम्पन्न

२०८०।१२।१५
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा कास्की नेत्रहीन संघको आयाेजनामा अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत संचालीत १५ दिने बाँसको मोडा कुचो र नाम्लो बनाउने तालिम सम्पन्न भएको छ ।