नागरिक लगानी काेषबाट सेताे छडी सहयोग

२०८०।१२।०४ कास्की नेत्रहीन संघ
नागरिक लगानी काेषकाे वार्षिकाेत्सवकाे अवसरमा आज कास्की नेत्रहीन संघलाइ एक कार्यक्रमका विच ६५ थान सेताे छडी सहयाेग स्वरुप काेषका पाेखरा प्रमुख नवराज गाैतमबाट कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकेटालाई हस्तान्तरण गरिएकाे थियाे ।